२९ आश्विन २०८३, बिहिबार

मंगलबार सुन तोलामा १ हजारले बढ्यो, कतिमा कारोबार भइरहेको छ ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा मंगलबार सुन तोलामा १ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार मंगलबार चाँदीको मूल्य पनि ३० रुपैँयाले बढेको छ।

चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।