२९ आश्विन २०८३, बिहिबार

प्रदीप खड्काले भारतमा जिते उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । अभिनेता प्रदीप खड्काले भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् ।

नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी डबबाट भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका हुन् ।

प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब भारतमा प्रदर्शन भएसँगै बलिउडकर्मीसँग प्रदीपको निकटता बढेको छ ।