
काठमाडौं, २८ कात्तिक । चर्चामा आउन र भोटका लागि उम्मेदवारहरुले अनेक फण्डा गर्न थालेका छन् ।यसैक्रममा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका पदका स्वतन्त्र उम्मेदवार पोषण थापाले मतदाताको खेतमा पुगी हलो जोतेर भोट मागेका छन् ।
उनको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।













प्रतिक्रिया