२९ आश्विन २०८३, बिहिबार

नख्खुमा पुरुष मृत फेला, हत्याको आशंका

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । ललितपुरको नख्खुमा एकजना पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा बालुवाको डिपो सञ्चालन गर्दै आएका रामेछापका ३९ वर्षीय राजन बस्नेत हुन् । उनको टाउकोमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।