
काठमाडौं, २८ कात्तिक । डा. तोसिमा कार्कीको मुद्वामा बहस सकिएको छ ।
ललितपुर-३ की स्वतन्त्र उम्मेदवार कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेकोमा तोसिमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि सर्वोच्चले उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । मुद्वाको अन्तिम सुनुवाई आज भएको हो । फैसला भने आउँन बाँकी रहेको छ ।
फैसला सम्भवत: आजै आउन सक्ने सम्भावना रहेको छ ।













प्रतिक्रिया