४ कार्तिक २०८३, बुधबार

मकवानपुरमा एक युवकको शव फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ कात्तिक । मकवानपुरको भीमफेदी-७ भण्डरखोप कोगटेमा एक शव फेला परेको छ ।

आइतबार स्थानीय २१ वर्षीय कृष्ण भन्ने प्रविन रेग्मिको शव आफ्नो घरदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।