२९ आश्विन २०८३, बिहिबार

गायक प्रमोद खरेल र बादल थापा २० घण्टा लेबनानको अध्यागमनको नियन्त्रणमा

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सांगीतिक कार्यक्रमका लागि साइप्रस जाँदै गरेका चर्चित गायक प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमन विभागले २० घण्टा नियन्त्रणमा राखेको छ ।

उनीहरुको भिसामा शंका गर्दै लेबनानको राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थलको अध्यागमनले शनिबार राति २० घण्टा नियन्त्रणमा राखेको हो ।

अध्यागमनले नियन्त्रणमा लिएपछि उनीहरुको साइप्रसको कार्यक्रम नै स्थगित भएको छ ।