२९ आश्विन २०८३, बिहिबार

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, एक गम्भीर घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । चुनाव प्रचारका क्रममा दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

नौगाड गाउँपालिकामा आइतबार दिउँसो झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्।

नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमण घाइते भएका धामीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।