
काठमाडौं, २६ कात्तिक । शनिबार राति पनि पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका विभिन्न जिल्लामा धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
थप विवरण प्राप्त हुन बाँकी छ ।













प्रतिक्रिया