२९ आश्विन २०८३, बिहिबार

एमालेलाई भोट माग्दै ज्योति मगर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योति मगर एमालेलाई भोट माग्न व्यस्त छिन् ।

केपी ओलीबाट प्रभावित भएको भन्दै ज्योति तनहुँ क्षेत्र नम्बर-१ ख का प्रदेशसभा उम्मेदवार पूर्णबहादुर गुरुङको पक्षमा भोट माग्दै घरदैलोमा व्यस्त भएकी हुन् ।

देश विकासको एजेण्डा बोक्ने पार्टी एमाले मात्रै भएको ज्योतीले बताएकी छिन् ।