१ कार्तिक २०८३, आइतबार

सानिमा बैंकको शाखा सितापाइलामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । सानिमा बैंकले काठमाडौंको सितापाइला शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले आज सितापाइला शाखा उद्घाटन गरी सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।