१ कार्तिक २०८३, आइतबार

अध्यक्ष ओली आज आज धरान जाँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज धरान जाँदैछन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली धरान जान लागेका हुन् ।

सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्किने नेकपा एमालेले जनाएको छ ।