गलेश्वर, २२ कात्तिक । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिर । ९ रोपनी क्षेत्रफलमा एउटै विशाल चट्टान माथि अवस्थित यो मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा पनि परिचित छ । तस्वीरः ध्रुवसागर शर्मा ,रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया