२ कार्तिक २०८३, सोमबार

विश्वकै सर्वाधिक राशीको चिठ्ठा अमेरिकामा खोलिदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया, २० कात्तिक । विश्वकै सर्वाधिक राशीको चिठ्ठा केही समयपछि संयुक्त राज्य अमेरिकामा खोलिने भएको छ ।

पावर बल नाम दिइएको १ दशमलब ६ बिलियन अमेरिकी डलर (करिब २ खर्ब १० अर्ब नेपाली रूपैयाँ) बराबरको चिठ्ठा नेपाली समय अनुसार आज राति १२ बजे अमेरिकाको व्यापारिक राज्य न्यूयोर्कमा खोलिने छ ।

१८ वर्ष माथिका जो कोहीले खरिद गर्न सक्ने पावर बल टिकटको प्रति इकाई मूल्य २ डलर कायम गरिएको छ ।

गिनिज बुक अफ दि रेकर्ड समेत ब्रेक गरेको चिठ्ठा अमेरिकामा सातामा ३ पटक खोलिने गरिएको छ । विगत दुई साताबाट कसैलाई नपरेको चिठ्ठा यस अवधिमा ३० लाखभन्दा बढी खरिद भएको जनाइएको छ ।