२ कार्तिक २०८३, सोमबार

स्वर्गीय उज्ज्वल थापाको ‘ह्वाई नेपाल’ विमोचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । युवा नेता एवम् सामाजिक अभियन्ता स्वर्गीय उज्ज्वल थापाको पुस्तक ‘ह्वाई नेपाल’ विमोचन गरिएको छ ।

आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कांग्रेस महामन्त्री गगन कुमार थापा, अर्थशास्त्री एवम् कांग्रेसका युवा नेता डा. स्वर्णीम वाग्लेलगायतले पुस्तक विमोचन गरेका हुन् ।

राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको हो ।