
लमजुङ, १८ कात्तिक । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
लमजुङमा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका गुरुङ तथा प्रदेशसभा सदस्य (क) का उम्मेदवार जमिन्द्रमान घले र प्रदेश सभा (ख) का उम्मेदवार कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले प्रतिनिधि सभामा निर्वाचित भएपछि गर्ने मुख्य–मुख्य काम र आफू मुख्यमन्त्री रहँदा गरेका सुधारका कार्यहरू प्रतिबद्धतापत्रमा उल्लेख गरिएका छन् ।
यस्तो छ प्रतिवद्धतापत्र–


























प्रतिक्रिया