
चितवन, १६ कात्तिक । चितवनको रत्ननगरमा रहेको सत्ता गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।
गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले सौराहाचोक स्थित चितवन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गठन्बधनको कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको बुझिएको छ ।












प्रतिक्रिया