
काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक रूपमा ‘लाइभ डिबेट’ सुरू गरेका छन् ।
काठमाडौंको दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा आयोजित एक समारोकाबीच विद्युतीय माध्यमबाट घोषणापत्र सार्वजनिक गर्दै लाइभ डिबेट समेत सुरू गरेका हुन् ।















प्रतिक्रिया