
काठमाडौं, १५ कात्तिक । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी एक डलरको खरिददर १३२.१६ पैसा छ भने बिक्रीदर १३२.७६ पैसा कायम गरेको छ ।
यसैगरी, युरो एकको १३१.२६ पैसा खरिददर र १३१.८६ पैसा बिक्रीदर कायम रहँदा साउदीको १ रियालको खरिददर ३५.१८ रहँदा ३५.३४ पैसा रहेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर:
















प्रतिक्रिया