
काठमाडौं, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि राप्रापाले मतदातासामु प्रस्तुत गर्ने प्रतिबद्धतासहितको घोषणापत्र भोलि सर्वाजनिक गर्न लागिएको जनाएको छ ।
राप्रपाले भोलि बिहान साढे ११ बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंकेटमा एक कार्यक्रमको आयोजना गरी घोषणपत्र सार्वजनिक गर्ने जनाएको छ ।















प्रतिक्रिया