
काठमाडौं, १२ कात्तिक । भेरी नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् ।
वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिकाको सत्तरीमा पिकनिक खान गएका वीरेन्द्रनगर नगरपालिका-३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी बेपत्ता भएका हुन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया