३ मंसिर २०८३, बिहिबार

झोलुङ्गे पुल बगाएपछि काठको काम चलाउ पुल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, १२ कात्तिक । गएको असोज १९–२४ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले तिला गाउँपालिका ४ जुम्ला रावतवाडा गाउँको झोलुङ्गे पुल बगाएपछि काठको काम चलाउ पुल तरेर धान काट्न जाँदै स्थानीय । तस्वीरः शुरबहादुर सिंह/रासस