१ कार्तिक २०८३, आइतबार

भुवन केसी र जिया केसीको अमेरिकामा मस्ती (भिडिओ)

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । तेस्रो बिहे गर्ने तयारीमा रहेका चर्चित नायक भुवन केसी र नायिका जिया केसी यतिबेला अमेरिकामा मस्तीमा छन् ।

जियाले सार्वजनिक गरेको भिडियोमा उनीहरू तिहार मनाउनदेखि विभिन्न ठाउँमा घुमेर रमाइलो गरिरहेको देखिन्छ । उनीहरू बिहेको तयारीमा रहेको कुरा यी फोटो र भिडियोले पनि थप पुष्टि गरेको छ ।

भुवन र जिया केसी लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएको बताइएको छ ।