२ कार्तिक २०८३, सोमबार

अहिलेको अवस्थामा राज्यको आम्दानीले चालू खर्च मात्रै धान्न सक्छ : अध्ययन प्रतिवेदन (पूर्णपाठ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेपालको आर्थिक अवस्था झन् झन् खस्किदै गएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय योजना आयोगले गरेको ‘सरकारी कोषको संरचना, अवस्था र प्रवृत्ति’ विषयमा गरेको अध्ययन प्रतिवेदनले देशको समग्र आर्थिक अवस्था कमजोर रहेको र वर्तमान अवस्थामा राज्यको आम्दानीले चालू खर्च मात्रै धान्नसक्ने निष्कर्ष निकालेको हो ।

नेपालको सरकारी कोष बलियो नहुँदा विकास निर्माणका लागि स्रोतको आवश्यकता र पूर्तिबीच खाडल भएको समेत अध्ययनले देखाएको छ ।

हेर्नुहोस् अध्ययनको पूर्णपाठ–