२ कार्तिक २०८३, सोमबार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा यस्तो देखियो भाइटीका (फोटोफिचर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । आज भाइटीका, दाजुभाई तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन ।

आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहको भीड लागेको छ । भाइटीकाको दिनमा मात्रै खुला गरिने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

तस्वीर : रासस