
काठमाडौं, १० कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् ।

अध्यक्ष ओलीले टीकाको साइतमा आफ्नो निवास बालकोटमा भाइटीका ग्रहण गरेका हुन् ।

उनलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालले भाइटीका लगाएको ओलीको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया