३ मंसिर २०८३, बिहिबार

रानीपोखरीमा भाइटीका लगाउनेहरु भीड

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । आज भाइटीका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।