३ मंसिर २०८३, बिहिबार

राष्ट्रपतिले लगाइदिइनन् भाइटीका

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइदिनन् ।

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।