
मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
धरान चतरा सडकखण्ड रामधुनीमा बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री रामधुनीका ३५ वर्षीय विनोद रम्तेललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















प्रतिक्रिया