
काठमाडौं, ८ कात्तिक । चितवनको भरतपुरस्थित राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ ।
राजमार्गमै बम जस्तो देखिने शंकास्पद वस्तु देखिएपछि अहिले राजमार्ग नै बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरिरहेको छ ।











प्रतिक्रिया