१ कार्तिक २०८३, आइतबार

बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनकले बाजी मारे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनकले बाजी मारेका छन् ।

सात हप्ताअघि लिज ट्रससँग पराजित भएका ऋषि यसपटक विजयी भएका हुन् ।

उनी पहिलो व्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । र, युकेले ठूला आर्थिक चुनौतीको सामाना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन् ।

पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।