२ कार्तिक २०८३, सोमबार

नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट भेटियो (विज्ञप्तिसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनोट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी पहिचान भएको बताइएको छ ।

विज्ञप्ति–