काठमाडौं, ६ कात्तिक । बाबु बोगतीको नयाँ गीत सान्नानी २ सार्वजनिक भएको छ ।
सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि बाबुले सान्नानी २ ल्याएका हुन् । भिडियोको निर्देशन प्रहिल कार्कीले निर्देशन गरेका हुन् भने छायांकन उत्तम हुमागाईले गरेका हुन् ।
भिडियोमा बाबु बोगटी, नंदिता केसीको अभिनय रहेको छ । भिडियो माधव बेलबासेले सम्पादन गरेका हुन् ।
भिडियो-















प्रतिक्रिया