१ कार्तिक २०८३, आइतबार

नेपाली फिल्म ‘कागजपत्र’ युट्युबमा रिलिज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेपाली चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज गरिएको छ ।

८ चैत २०७५ मा सिनेमाघरमा प्रर्दशनमा आएको चलचित्र ‘कागजपत्र’ तिहारको अवसर पारेर शुक्रबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

अपिल विष्टले निर्देशन गरेको चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, नाजिर हुसेन, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ ।