२ कार्तिक २०८३, सोमबार

ओली भन्छन्– मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ (भिडिओ)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेपछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्ने बताएका छन् ।

आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गरी सरकार बनाउने र त्यो सरकारले देशमा विकासको लहर ल्याउने बताउँदै ओलीले जनकपुरमा गुड्ने रेलको भन्दा विकासको गति धेरै हुने बताएका हुन् ।

आज शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा उनले देशभरका आदिवासी जनजाति प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्दै नेकपा एमालेले चुनाव जित्दा मात्रै देशको अस्तित्व रक्षा हुनाका साथै विकास निर्माणले तीव्रता पाउने दाबी गरेका हुन् ।

हेर्नुहोस् भिडिओ–