२८ आश्विन २०८३, बुधबार

शुक्रबार थपिए ५४ जना कोरोना संक्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ४८ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, शुक्रबार ५४ जना कोरोनामुक्त भएका छन् । शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ७२१ जना सक्रिय संक्रमित रहेका छन् ।