
काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् ।
आज शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा उनले देशभरका आदिवासी जनजाति प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गरेका हुन् ।
साथै ओलीले भारत, हङ्कङ र बेलायतलगायत अन्य देशमा बसोबास गर्ने जनजाति अगुवाहरूसँग पनि भर्चुअल माध्यमबाट कुराकानी गरेका छन् । सो अवसरमा उनले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूबारे जानकारी दिनाका साथै आगामी दिनमा गर्नुपर्ने कामहरूबारे सुझाव लिएका थिए ।
हेर्नुहोस् कार्यक्रमका केही तस्वीरहरू–












प्रतिक्रिया