२८ आश्विन २०८३, बुधबार

रुपन्देही २ का उम्मेदवार राजु गुरुङको रिटको सुनुवाई सकियो, आजै निर्णय आउन सक्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगको निर्णयविरुद्व रुपन्देही २ मा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको दायर गरेको रिटको सुनुवाई सकिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा शुक्रबार सुनुवाई भएको छ । अदालतको निर्णय भने आउँन बाँकी रहेको छ ।

सुनुवाई सकिए लगत्तै न्यायाधिसहरु छलफलमा रहेको र संभवत आजै निर्णय आउने बताइएको छ । बैंकिङ कसुर लागेका गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्व गुरुङ सर्वोच्च पुगेका थिए ।