२८ आश्विन २०८३, बुधबार

बर्षा शिवाकोटी गायब, पूजा शर्मा झुल्किइन् !

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । नायिका वर्षा शिवाकोटी फेसबुकबाट गायब छिन् । दुईदिनअघि फेसबुकमा मिनी हार्ट अट्याक लेख्दै गायब भएकी हुन् । उनले फेसबुक डिएक्टिभ गरेकी छिन् ।

यता, अर्की नायिका पूजा शर्मा भने फेसबुकमा फेरी झुल्किएकी छिन् । लामो समयदेखि फेसबुकबाट हराएकी पूजा एकाएक एक्टिभ भएकी हुन् ।

‘सम्हालिन्छ कहिले मन’ रिलिजलगत्तै उनी फेसबुकबाट गायब भएकी थिइन् ।

नायिका शिवाकोटी फेसबुकबाट हराउने बित्तिकै पुजा आउनु संयोग बनेको छ ।