२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति भण्डारीसँग पाकिस्तान र युएईका राजदूतले गरे बिदाई भेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका राजदूत शेद हैदर साह र युएईका राजदूत साइद हमदान अल नाक्वीबीच बिदाई भएको छ ।

राजदूतद्वय साह र हमदान राष्ट्रपति निवास शितल निवासमा बिदाई भेट भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।