२८ आश्विन २०८३, बुधबार

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार बिहीबार ५१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय २७ रहेको छ ।