४ कार्तिक २०८३, बुधबार

किसानलाई धान भित्र्याउने चटारो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट , ३ कात्तिक । भेरी नगरपालिका –१ होलुज्यूलामा धान काटेर भित्र्याउने तयारी गर्दै किसान । जिल्लाको सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रका रुपमा स्थापित छ । धानको पकट क्षेत्रका रुपमा समेत लिइएको छ । तस्वीरः हेमन्त केसी/ रासस