३ मंसिर २०८३, बिहिबार

‘सूर्यमा भोट नहाले हाम्रो भेट हुन्न’: अध्यक्ष लिङ्देन

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सूर्य चिन्हमा भोट हाल्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

झापा निर्वाचन क्षेत्र १ को नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले एमालेको सूर्यमा भोट नहाले मंसिर ४ पछि राप्रपाका कार्यकर्ताको रुपमा हाम्रो भेट नहुने बताए ।

एमाले र राप्रपाबीच चुनाबी सहकार्य भएको बिर्सिएर निर्णय बिपरित भोट हालेमा पार्टीले कडा कारवाही गर्ने अध्यक्ष लिङ्देनको भनाइ छ ।