
काठमाडौं, २ कात्तिक । काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
नेपाल चीन सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।















प्रतिक्रिया