२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्षले नागरिकसँग फोनमा प्रत्यक्ष कुराकानी गर्दै, यसरी जोडिनुहोस् ओलीसँग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्ने भएका छन् ।

आज मंगलबार फेसबुकमा एक तस्वीर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिएका हुन् ।

आगामी चुनावलाई लक्षित गरेर ओलीले नागरिकको सुझाव लिन खोजेको अनुमान गर्न सकिन्छ ।

अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ ।