
कैलाली, १ कात्तिक । नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले सदूरपश्चिम प्रदेशको राजधानी अब कैलालीको गोदाबरीम बन्ने बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्य उम्मेदवार बनेका नेता भट्टले त्यसका लागि मंसिर ४ को निर्वाचनमा एमालेले जसरी पनि जित्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
राष्ट्र र राष्ट्रियता जोगाउन पनि चुनाव जितेर एमालेले सरकार बनाउनुपर्ने उनको भनाइ छ । सचिव भट्टले गेटामा विश्वविद्यालय बनाउने योजना रहेको समेत बताएका छन् ।















प्रतिक्रिया