२ कार्तिक २०८३, सोमबार

रुपन्देहीमा निर्वाचन प्रचारका लागि तीन पार्टीले खोले संयुक्त कार्यालय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ३१ असोज । रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाको संयुक्त प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जसपाका नेता कार्यकर्ताहरुको उपस्थितित थियो ।

मंसिर ४ गते हुने आम निर्वाचनका लागि यी तीन दलले आपसमा चुनावी तालमेल गरेका छन् ।