
काठमाडौं, ३१ असोज । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।
हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।















प्रतिक्रिया