२ कार्तिक २०८३, सोमबार

शताब्धी पुरुष जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक विदा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार विदा दिने निर्णय भएको जानकारी दिएको छ ।