२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न सात वटा आयोगको प्रतिवेदन पेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । विभिन्न सात वटा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

यसरी वार्षिक प्रतिवेदन पेश गर्नेहरूमा मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदीवासी जनजाती आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोग छन् ।

संविधानको धारा २९४ बमोजिम यी आयोगहरूले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने व्यवस्था छ ।